अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजी नेपाल फेस्टिभलमा सहभागी, नेपाली समुदायको योगदानको प्रशंसा

  • शनिबार २२ कात्िक २०८३ १०:४५ AM
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले अस्ट्रेलियाको सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा नेपाली समुदायले पुर्‍याएको योगदानको प्रशंसा गरेका छन् ।  सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा शनिबार आयोजित नेपाल