इटहरी । पूर्वाञ्चल विश्वविद्यालयले विपद् जोखिम न्यूनीकरण, जलवायु उत्थानशीलता, पूर्वचेतावनी तथा विपद् पुनःस्थापनासम्बन्धी अध्ययन, अनुसन्धान र नीतिनिर्माणमा सहयोग पुर्याउने उद्देश्यले विशेष केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ। विश्वविद्यालयको ४३औँ सभा बैठकले गरेको निर्णयअनुसार ‘विपद् जोखिम