भोटेकोशी बाढी : बेपत्ता २ हजार २९४ नेपालीको सूची सार्वजनिक, ७ दिनभित्र दाबी गर्न आग्रह

  • शनिबार २२ कात्िक २०८३ ०९:५६ AM
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका २ हजार २९४ नेपाली नागरिकको विवरण सार्वजनिक गरेको छ। सम्बन्धित जिल्लाका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका