विराटनगर । आगामी निर्वाचनलाई लक्षित गर्दै मोरङमा मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकन प्रक्रिया अघि बढाइएको छ । जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको शुक्रबार बसेको बैठकले जिल्लाका विभिन्न मतदान केन्द्रको अवस्थाबारे छलफल गरेको हो । बैठकमा