संसदीय सुनुवाइ समितिबाट सर्वोच्च अदालतमा ४ न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

  • शनिबार २२ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित चार जनालाई संसदीय सुनुवाइ समितिले सर्वसम्मतरुपमा अनुमोदन गरेको छ।सिंहदरबारमा शनिबार समितिको बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित उच्च अदालतका न्यायाधीशहरू रत्नबहादुर बागचन, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।बागचन, सारु, पाण्डे र डाँगीले संसदीय सुनुवाइ समितिमा न्यायिक सुधारसम्बन्धी आफ्नो कार्ययोजना पेस गरेका थिए। उनीहरुले सांसद्हरूले सोध