कर्णालीका मुख्यमन्त्री शाहीका १०० दिन : विकास र सुशासनका काम अघि बढेको दाबी

  • शनिबार २२ कात्िक २०८३ ०४:०० PM
वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार ग्रहण गरेको १०० दिनमा कानुन निर्माण, शासकीय सुधारसहितको सुशासनका कामहरु अघि बढेको दाबी गरेका छन्। शनिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरकारका सय दिन पुरा भएको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले यस्तो दाबी गरेका हुन्। उनले अहिले प्रदेश सरकारले पूर्वाधार विकास, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रमा विभिन्न काम अघि बढाएको बताए। सरकारले  गरेको उपलब्धि सार्वजानिक गर्दै उनले