राष्ट्रिय जुनियर टेनिसमा शाश्वत, आर्यश, निधय र स्वरालाई उपाधि

  • शनिबार २२ कात्िक २०८३ ०९:५४ AM
कास्की – पोखरामा शनिबार सम्पन्न राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शाश्वत बज्राचार्य, आर्यश राज पौडेल, निधय विक्रम राना र स्वरा थापाले आआफ्नो उमेर समूहमा उपाधि जितेका छन् । गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको सहकार्यमा सञ्चालित प्रतियोगिताको यू–१८ ब्वाइज सिङ्गल्सतर्फ शाश्वत बज्राचार्यले असव सम्राट हाडालाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै