इजरायलको नयाँ प्रधानमन्त्रीबारे भोलि निर्णय, आइजेनकोटलाई ६ दलका ६७ सांसदको समर्थन

  • शनिबार २२ कात्िक २०८३ १०:०७ AM
तेल अभिभ- इजरायलमा नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय राष्ट्रपति इसाक हर्जोगले आइतबार गर्नेछन्। सरकार बनाउन संसदका कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ। गादी आइजेनकोटलाई ६ दलका ६७ सांसदले समर्थन गरे पनि ती दलहरूबीच सरकार गठनबारे सहमति छैन। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग ४६ सांसदको समर्थन मात्रै छ। त्यसैले राष्ट्रपति हर्जोगले उनलाई सरकार गठनको पहिलो अवसर