गगनमाथि लागेको १८ करोडको आरोपबारे विश्वप्रकाशले भने– ‘हल्लाकै भरमा विश्वास नगरौँ’

  • शनिबार २२ कात्िक २०८३ १०:०८ AM
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगन थापामाथि लागेको आरोप सामाजिक सञ्जालमा फैलिएको हल्लाकै आधारमा विश्वास नगर्न आग्रह गरेका छन् । कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आएका आरोपको सत्यता नबुझी निष्कर्षमा पुग्न नहुने बताएका हुन् । उनले कांग्रेसको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सबै प्रक्रिया