आदरणीय खुश्बु ओलीज्यू, तपाईँलाई केही प्रश्न गर्न चाहन्छु । कृपया यी प्रश्नलाई व्यक्तिगत आक्रमणका रूपमा होइन, एउटा नागरिकको मनमा उठेको पीडा र समाजप्रतिको चिन्ताका रूपमा बुझिदिनुहोला । खुश्बु ओलीज्यू, इतिहासलाई एक पटक फर्केर हेर्नुहोस् त । माओवादी सशस्त्र द्वन्द्वका क्रममा कति नेपाली आमाका छोराछोरीले ज्यान गुमाए