काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको ३१ औं सम्मेलन (कोप–३१)मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार तुर्किए प्रस्थान गरेका छन् । तुर्किएको आन्ताल्यामा आगामी नोभेम्बर ९ देखि २० सम्म