मेटाले आफ्नो एआई एजेन्ट ‘म्युज’मा भ्वाइस च्याट र भिडियो कल गर्ने सुविधा अमेरिकाका सबै प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ। कम्पनीले बिहीबार यसबारे जानकारी दिएको हो। मेटाले गत सेप्टेम्बरमा आयोजना गरेको… The post मेटाको एआई एजेन्ट ‘म्युज’मा अब भिडियो कल र भ्वाइस च्याट सुविधा appeared first on Technology Khabar.