१६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्दा देखिने लत लाग्न सक्ने सुविधामा प्रतिबन्ध लगाउने क्यालिफोर्नियाको कानुनविरुद्ध मेटा, गुगल र टिकटकले मुद्दा दायर गरेका छन्। तीनवटै कम्पनीले क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाविरुद्ध… The post किशोर/किशोरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी कानुनविरुद्ध मेटा, गुगल र टिकटक अदालतमा appeared first on Technology Khabar.