३५ वर्षसम्म केही भएन भन्ने विवेकहीन र अराजक, निरंकुश प्रवृत्ति राज्यमा हाबी छ अहिले : प्रचण्ड

  • शनिबार २२ कात्िक २०८३ ०३:०० PM
काठमाडौं : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले ३५ वर्षसम्म केही भएन भन्ने विवेकहीन र अराजक निरंकुश प्रवृत्ति राज्यमा अहिले हाबी भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले अहिलेसम्म यो भएको विकासलाई केही पनि होइन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका हुन्।‘यो भएको विकासलाई केही पनि होइन। केही पनि भएन ३५ वर्षसम्म भन्ने विवेकहीन र अराजक, निरंकुश प्रवृत्ति राज्यमा हाबी छ अहिले।’  नेकपाका संयोजक प्रचण्डले भने, ‘तपाईंहरुले ध्यान दिनुभएको