बालेन सरकारको कामकारबाहीलाई प्रचण्डले दिए ‘हिन्दी जासुसी फिल्म’ को संज्ञा

  • शनिबार २२ कात्िक २०८३ ०९:१३ AM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र, सङ्घीयता र समावेशिता ल्याउने तथा पूर्वाधार र ऊर्जा क्षेत्रमा विकास गर्ने नेताहरूलाई नै बदमास र अपराधीका रूपमा चित्रण गरिएको भन्दै आपत्ति जनाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पछिल्लो ३५ वर्षमा देशमा केही पनि भएन भन्ने भाष्य गलत र विवेकहीन भएको बताएका हुन्