भारतबाट पटाका ल्याउँदै गरेको स्कुटर पछ्याउँदा सुनसरीमा प्रहरीका सई घाइते, काँधको हड्डी भाँचियो

  • शनिबार २२ कात्िक २०८३ ०७:१७ AM
विराटनगर । भारतबाट पटाका ल्याउँदै गरेको स्कुटरलाई पछ्याउने क्रममा सुनसरीमा प्रहरी चढेको मोटरसाइकल दुर्घटनामा पर्दा एक जना प्रहरी नायव निरीक्षक (सई) घाइते भएका छन् । दुर्घटनामा प्रहरी चौकी अमडुवामा कार्यरत ३६ वर्षीय सई रामकुमार माझीको