सयपत्रीले ढकमक्क धनकुटाका खेतबारी, फूल बेचेरै लाखौँ कमाउने किसानको सपना

  • शनिबार २२ कात्िक २०८३ ०७:३१ AM
धनकुटा ।  धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन् । पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन् । फूल किसान तिहार नजिकिएसँगै फूल टिप्ने,