देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा खर्च गर्ने होस्टल व्यवसायी संघको घोषणा

  • शनिबार २२ कात्िक २०८३ ०७:३७ AM
काठमाडौं । होस्टल व्यवसायी संघ नेपाल, भक्तपुर जिल्ला कार्यसमितिले देउसी–भैलो कार्यक्रमबाट संकलित रकम सामाजिक तथा परोपकारी कार्यमा खर्च गर्ने भएको छ। संघले संस्थागत गतिविधि सञ्चालनसँगै मानवीय सहयोग र सामाजिक उत्तरदायित्वका कामलाई निरन्तरता दिने उद्देश्यले देउसी–भैलो