काठमाडौं : न्युजिल्याण्डमा आम निर्वाचनका लागि आज मतदान जारी रहेको छ। वर्तमान प्रधानमन्त्री क्रिस्टोफर लक्सनका सामु आफ्नो सत्ता टिकाउन ठूलो चुनौती देखिएको छ।निर्वाचनपूर्व गरिएका मतसर्वेक्षणहरूमा लक्सनको सेन्टर-राइट नेशनल पार्टीले स्पष्ट बहुमत पाउने सम्भावना न्यून देखिएको छ। देशमा बढ्दो महँगी, बेरोजगारी र सुस्त आर्थिक सुधारलाई लिएर जनस्तरमा सरकारप्रति तीव्र असन्तुष्टि देखिएको छ। मुख्य प्रतिस्पर्धा लक्सनको नेशनल पार्टी र विपक्षी लेबर पार्टीबीच भइरहेको छ।न्युजिल्याण्डको १२० सिटयुक्त संसद्मा बहुमतका