मिथिलामा नोत लेनाय

  • शनिबार २२ कात्िक २०८३ ०२:०० PM
मधेसमा दीपावली केवल एउटा धार्मिक पर्व होइन; यो यहाँको जीवनशैली, लोकसंस्कृति, पारिवारिक सम्बन्ध, सामुदायिक एकता र आर्थिक गतिविधिसँग गहिरो रूपमा जोडिएको उत्सव हो। वर्षभरि खेतीपाती, श्रम र पारिवारिक जिम्मेवारीमा व्यस्त रहने मधेसका गाउँबस्तीमा दीपावलीको आगमनसँगै छुट्टै उत्साह र उमंग सञ्चार हुन्छ। घरआँगनको सरसफाइदेखि माटाका दियो बनाउने कुम्हालको व्यस्तता, बजारमा हुने किनमेलदेखि घरघरमा गुञ्जिने लोकगीतसम्मले मधेसको सामाजिक र सांस्कृतिक जीवनलाई जीवन्त बनाउँछ।देशका विभिन्न भूभागमा यस पर्वलाई तिहार, दीपाव