धनतेरसमा एलआरआर ग्रुपले हस्तान्तरण गर्‍यो २६ युनिट ईभी

  • शनिबार २२ कात्िक २०८३ ०७:२३ AM
काठमाडौं । एलआरआर ग्रुपले धनतेरसको अवसर पारेर विभिन्न ब्राण्डका २६ युनिट विद्युतीय गाडी (ईभी) ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले आफूले आधिकारिक रूपमा आयात गर्दै आएका स्काईवेल, जीली र बिएडब्ल्यू ब्राण्डका गाडी ग्राहकलाई हस्तान्तरण गरेको हो । एलआरआर ग्रुपका अनुसार शुक्रबार स्काईवेलका १० युनिट र बिएडब्ल्यू ई७ प्रोका ८ युनिट गाडी ग्राहकलाई हस्तान्तरण गरिएको छ