काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन थप कर्मचारी खटाउने निर्णय गरेको छ । मन्त्रालयले कर्मचारी अभावका कारण सेवा प्रवाह तथा नियमित कामकाजमा समस्या देखिएका प्रदेश र स्थानीय तहमा आवश्यकताअनुसार कर्मचारी पठाउने निर्णय गरेको हो । मन्त्रालयका अनुसार नेपाल प्रशासन सेवा, सामान्य