काठमाडौं । साओमी नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको ‘साओमी किन्दा, उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेता घोषणा गरेको छ । कम्पनीले सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्मका लागि रेडमी बड्स ६ प्लेका दैनिक विजेता र रेडमी वाच ६ एक्टिभका साप्ताहिक विजेता सार्वजनिक गरेको हो । योजनाअन्तर्गत दैनिक ८ जनाले रेडमी