४० वर्षको सास्ती अन्त्य, मोरङको कटनुखोलामा १४ महिनामै बन्यो पक्की पुल
शनिबार २२ कात्िक २०८३ ०६:२९ AM
विराटनगर । वर्षायाम सुरु भएपछि खोला तर्नै मुस्किल हुने, बाँस र काठको अस्थायी पुलको भर पर्नुपर्ने र बाढी आउँदा आवागमन नै ठप्प हुने समस्याबाट मोरङको रतुवामाई नगरपालिका–८ का स्थानीयले चार दशकपछि मुक्ति पाएका छन्। कटनुखोलामा