दुईतिहाइको दम्भमा सरकार लोकतन्त्र खोस्न खोज्दैछ : कांग्रेस महामन्त्री पन्त

  • शनिबार २२ कात्िक २०८३ ०६:२६ AM
काठमाण्डु– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको आरोप लगाएकी छन्। सरकार सत्ता कब्जा गर्दै लोकतन्त्र हरण गर्ने बाटोमा अघि बढेको भन्दै उनले त्यसविरुद्ध कांग्रेस सडक आन्दोलनमा उत्रिनसमेत पछि नपर्ने चेतावनी दिइन्। नेपाल विद्यार्थी संघ गोरखा–काठमाण्डु सम्पर्क समितिले शनिबार काठमाण्डुमा गरेको दीपावली, नेपाल संवत्