जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ : मन्त्री चौधरी

  • शनिबार २२ कात्िक २०८३ ०७:१४ AM
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी उत्पीडित समुदायबाट प्रतिनिधित्व गर्ने अग्रणी, महिला राजनीतिज्ञ र समावेशी तथा दिगो विकासका प्रबल पक्षधर हुन् । सीमान्तकृत समुदायको अधिकार,