ग्वाटेमालामा सांसद लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

  • शनिबार २२ कात्िक २०८३ ०५:५० AM
एजेन्सी– ग्वाटेमालामा एक सांसदलाई लक्षित गरी शुक्रबार गरिएको सशस्त्र आक्रमणमा तीन प्रहरी अधिकृतको मृत्यु भएको छ । आक्रमणमा लक्षित सांसद भने सकुशल छन् । स्थानीय अग्निनियन्त्रक अधिकारी बायरन भास्क्वेजका अनुसार, आक्रमण हुँदा सांसद जुलियो पोर्टिलो पूर्वी ग्वाटेमालाको जाकापा प्रान्तस्थित रियो होन्डो सहरमा थिए । जाकापा लागुऔषध तस्करीका लागि परिचित क्षेत्र हो । गृह मन्त्रालयले मृत्यु