काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पशुपन्छीसँगको आत्मीयता नेपाली चाडपर्वको सुन्दर पक्ष रहेको बताएका छन् । यमपञ्चकको पहिलो दिन काग तिहारको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले कागलाई मीठा परिकार खुवाएर सम्मान गर्ने परम्पराले प्रकृतिसँगको सम्बन्धलाई झल्काउने बताएका हुन् । उनले प्राचीन समयमा आधुनिक सञ्चारका माध्यम नभएका बेला काग कराउनुलाई कतैबाट खबर वा पाहुना आउन लागेको