आज काग तिहार

  • शनिबार २२ कात्िक २०८३ ०५:३१ AM
यमपञ्चकको पहिलो दिन आज काग पूजा गरिँदैछ । यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर आज शनिबार यसवर्षको काग तिहार मनाइँदैछ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा आज कागको विशेष पूजाआराधना गरिन्छ । आजका दिन कागलाई पूजा आराधनासहित मनपर्ने खानेकुरा दिई खुसी बनाइएमा कागले यमराजसमक्ष राम्रो खबर लगिदिने The post आज काग तिहार appeared first on Businesspana.