पाथीभराबाट देखिएको मकालु हिमाल (तस्वीरहरु)

  • शनिबार २२ कात्िक २०८३ ०४:२३ AM
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र सतहदेखि आठ हजार ४६३ मिटर उचाइमा रहेको यो हिमाल सङ्खुवासभा जिल्लामा अवस्थित