झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका नष्ट (तस्बिरहरूसहित)
शनिबार २२ कात्िक २०८३ ०४:३२ AM
झापा । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले जिल्लाका विभिन्न स्थानबाट