खाँदबारी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले युवालाई स्वदेशमै उद्यमशील बनाउन र रोजगारीका अवसर सिर्जना गर्न प्रदेश सरकारले विशेष प्राथमिकताका साथ कार्यक्रम अघि बढाएको बताएका छन्। उनले उत्पादन वृद्धि, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्रदेश