प्रधानमन्त्री बालेनको तिहार सन्देश : ‘पशुपन्छीप्रतिको प्रेम र सद्भाव अझ प्रगाढ बनोस्’

  • शनिबार २२ कात्िक २०८३ ०४:५४ AM
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो रहेको बताएका छन् ।  सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'यमपञ्चकको पहिलो दिन तथा काग तिहारको अवसरमा आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना आज हामी