काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाली चाडपर्वले मानव र पशुपन्छीबीचको आत्मीयता, प्रेम तथा सहअस्तित्वको सन्देश दिने बताएका छन्। यमपञ्चकको पहिलो दिन काग तिहार तथा धन्वन्तरी जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपाली मौलिक संस्कृति र परम्पराको महत्त्व उजागर गरेका हुन्। काग तिहारका अवसरमा कागलाई यमराजको दूतका रूपमा सम्मान गर्दै मीठा परिकार खुवाउने