ग्राहकका समस्या छिटो समाधान गर्न भायानेटले ल्यायो ‘आजको प्रोब्लम, आजै फिक्स’ सेवा

  • शनिबार २२ कात्िक २०८३ ०५:०८ AM
काठमाडौं । भायानेट कम्युनिकेसन्स लिमिटेडले ग्राहकलाई इन्टरनेटसम्बन्धी समस्या छिटो समाधान गर्न ‘आजको प्रोब्लम, आजै फिक्स’ सेवा सुरु गरेको छ । कम्पनीले यस सेवामार्फत साँझ ५ बजेअघि दर्ता भएका प्राविधिक समस्यालाई सोही दिन समाधान गर्ने लक्ष्य राखेको छ । ग्राहकको समस्याको प्रकृतिअनुसार कम्पनीले रिमोट सपोर्टमार्फत सहयोग गर्नेछ। रिमोट सपोर्टबाट समस्या समाधान हुन नसकेमा प्राविधिक टोली ग्राहकको