विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक

  • शनिबार २२ कात्िक २०८३ ०५:०८ AM
आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि काठमाडौंको कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन् । जसको खेलतालिका सार्वजनिक भएको छ। सार्वजनिक गरेको तालिकाअनुसार घरेलु टोली नेपालले इटलीसँग  डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गते खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । नेपालले आफ्नो दोस्रो