धरातल नभुलौँ, शक्तिको दुरुपयोग नगरौँ : लामिछाने

  • शनिबार २२ कात्िक २०८३ ०३:३५ AM
काठमाडौँ : रास्वपा सभापति रवि लामिछानेले दुईतिहाइ बहुमतको दम्भ र अहंकार त्यागेर जनताको अपेक्षाअनुसार जिम्मेवार व्यवहार गर्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । शक्तिको आडमा अनुचित गतिविधि हुन थालेको, तल्लो तहमा जिम्मेवारी लिन कार्यकर्ता तयार नभएकोप्रति असन्तुष्टि जनाउँदै उनले पार्टीको धरातल नबिर्सन सचेत गराएका हुन् । शुक्रबार रास्वपा चितवन जिल्ला समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो धरातल नछाड्न नेता–कार्यकर्तालाई निर्देशन दिए । जनताले दिएको ठुलो मत ठालु पल्टिन नभई अझ बढी सेवा गर्नका लागि भएको उनको भनाइ छ । विगतमा रास्वपाका कार्यकर्तालाई कैयौँ मुद्दा लागेको, तर अहिले बदलाको भावना राख्न नहुने पनि उनले स्पष्ट पारे । ‘बदला लिनका ... The post धरातल नभुलौँ, शक्तिको दुरुपयोग नगरौँ : लामिछाने appeared first on Kalika Khabar.