भोजपुर प्रशासनको सार्वजनिक सूचना, राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न आग्रह
शनिबार २२ कात्िक २०८३ ०३:४६ AM
भोजपुर : जिल्ला प्रशासन कार्यालय भोजपुरले शुभ दीपावली पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । राति नौ बजे सम्म मात्र देउसी भैलो खेल्न पनि प्रशासनले आग्रह गरेको छ । प्रमुख जिल्ला