बिर्तामोडको स्टार डान्सबारमा फेरि कुटपिट, कर्मचारी अस्पताल भर्ना

  • शनिबार २२ कात्िक २०८३ ०३:५८ AM
झापा :  बिर्तामोडको भद्रपुर रोडस्थित स्टार डान्सबारमा फेरि कुटपिटको घटना भएको छ। पटक–पटक विवाद, झैझगडा र प्रहरी कारबाहीमा पर्दै आएको उक्त डान्सबारमा शुक्रबार  कर्मचारीमाथि कुटपिट भएको हो। बिर्तामोड नगरपालिका–४ मा रहेको स्टार डान्सबारका कर्मचारीमाथि बिहान करिब