सिमरा : बाराको जितपुरसिमरा उपमहानगरपालिका-१५ डुमरवानास्थित पुरानो बस्तीमा शनिबार बिहान एक पुरुष मृत फेला परेका छन्। मृत फेला पर्नेमा स्थानीय ३० वर्षीय वीरेन्द्र माझी रहेका छन्।माझीको शव खेतको कुलोमा फेला परेको हो। शव फेला परेको स्थानमा साइकल र झोला भेटिएको छ। स्थानीयका अनुसार माझी ट्याक्टर चालक हुन्। उनी शुक्रबार साँझ घरबाट निस्किएका थिए।शव फेला परेको सूचना पाएपछि प्रहरी चौकी डुमरवाना र इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोली घटनास्थल पुगेको छ। घटनास्थललाई प्रहरीले सुरक्षा घेरामा राखेको छ।इलाक