काठमाडौं : इजराइली नेता गादी आइजनकोटले कार्यवाहक प्रधानमन्त्री बेन्यामिन नेतान्याहुमाथि प्रहार गर्दै देशलाई ‘स्थिर र जिम्मेवार नेतृत्व’को आवश्यकता रहेको बताएका छन्।उनले नेतान्याहुलाई प्रधानमन्त्री पदमा निरन्तर रहनबाट रोक्न र देशलाई पुनः निर्वाचनको स्थितिमा पुग्नबाट जोगाउन जतिसक्दो चाँडो राष्ट्रिय संकटकालीन सरकार गठन गरिनुपर्ने बताए।यहुदी पर्व ‘शबात’ सुरु हुनुअघि इजराइली नागरिकहरूलाई सम्बोधन गर्दै आइजनकोटले देश यतिबेला ‘गम्भीर र खतरनाक संकटकाल’बाट गुज्रिरह