धनकुटा : दुर्घटना, आत्महत्या लगायतका घटनामा मृत्यु भएकाहरूको शव परीक्षण (पोस्टमार्टम) प्रक्रियालाई सहज बनाउन माग गर्दै धनकुटाको पाख्रीबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङले प्रधानमन्त्रीलाई पत्र पठाएका छन्। नगरप्रमुख गुरुङले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई