कागको पूजा गर्दै आज काग तिहार मनाइँदै : यममार्गमा भय नहोस् भन्ने विश्वाससहित कागको पूजा – उपप्राध्यापक ढकाल
शनिबार २२ कात्िक २०८३ ०२:२० AM
काठमाडौं : आज तिहार पर्वको पहिलो दिन काग तिहार मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहारको सुरुवात काग तिहारबाट हुन्छ । यस दिन कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने