समाचार स्रोत खोल्न पत्रकारलाई बाध्य पार्नु लोकतन्त्रमाथिकै क्षति : दाहाल

  • शनिबार २२ कात्िक २०८३ ०२:४३ AM
मनिषा बस्नेत,  काठमाडौं :  वरिष्ठ पत्रकार तारानाथ दाहालले समाचार स्रोतको गोपनीयता खोल्न पत्रकारलाई दबाब दिने राज्यको गतिविधिले प्रेस स्वतन्त्रता मात्र नभई समग्र लोकतान्त्रिक व्यवस्थामाथि नै क्षति पु¥याउने बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले लोकतन्त्रलाई निर्वाचन,