हेटौँडा : नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि भइरहेको राजनीतिक आक्रमण संघीय लोकतान्त्रिक गणतन्त्रमाथिकै प्रहार भएको बताएका छन्। मकवानपुरमा आयोजित पत्रकार सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष लम्सालले परिवर्तनको नेतृत्व गरेका नेतालाई