कोप ३१ मा नेपालको आफ्नै प्याभिलियन

  • शनिबार २२ कात्िक २०८३ ०९:०० AM
काठमाडौं : टर्कीमा नोभेम्बर ९ देखि सुरु हुन लागेको विश्व जलवायु सम्मेलन (कोप ३१) मा नेपालले यस पटक आफ्नै प्याभिलियन राख्ने भएको छ। यस प्याभिलियनमार्फत विश्वको ध्यान खिच्ने नेपालको प्रयास छ।नेपालले हिमालका मुद्दालाई प्राथमिकता दिनुका साथै कोपका मुख्य वार्ताहरूमा पनि समावेश गराउन प्रयास गरिरहेको छ। सोही, उद्देश्यअनुरूप यस पटक नेपालले आफ्नो प्याभिलियनको मुख्यद्वारमा हिमालको आकर्षक आकृति तयार गरेको छ। निकै आकर्षक देखिएको उक्त द्वारलगायत अन्य तयारी नेपाली टोलीले गरिरहेको छ।कृषि, वन तथा पर्यावरण मन्त्