अर्थतन्त्र चलायमान बनाउँदै तिहार

  • शनिबार २२ कात्िक २०८३ ०९:०० AM
काठमाडौं :  उज्यालो र फूलहरूको पर्व तिहार नजिकिएसँगै बजारमा झिलिमिली बत्ती, मिठाई, फूलमाला, फलफूल तथा भाइमसलाको कारोबार बढ्न थालेको छ। घर, पसल, होटल तथा व्यापारिक प्रतिष्ठान सजाउने विद्युतीय बत्तीको माग बढे पनि मूल्यवृद्धि, ढुवानी समस्या र उपभोक्ताको कमजोर क्रयशक्तिका कारण यस वर्षको तिहार बजार अपेक्षाअनुसार उत्साहजनक बन्न सकेको छैन। तिहारलाई लक्षित गरी व्यवसायीले ठूलो परिमाणमा झिलिमिली बत्ती आयात गरे पनि यस वर्ष आयातको मूल्य बढेको र परिमाण घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्