काठमाण्डु– नितेश तिवारी निर्देशित बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको दुई दिनमै भारतमा ११२ करोड ९० लाख भारतीय रुपैयाँ नेट कमाइ गरेको छ। यद्यपि, फिल्मको दोस्रो दिनको व्यापारमा गिरावट आएको छ। फिल्मले प्रदर्शनको पहिलो दिन ६४ करोड ८५ लाख रुपैयाँ कमाएको थियो। दोस्रो दिन शुक्रबार भने कमाइ घटेर ४८ करोड ५ लाख रुपैयाँमा सीमित भएको व्यापारसम्बन्धी वेबसाइट