डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

  • शनिबार २२ कात्िक २०८३ ०२:५५ AM
काठमाडौँ / नेपाल सरकार र अनसनरत डा. गोबिन्द केसीबीच ६ बुदे सहमति भएको छ । सहमतिसँगै शनिबार राती डा.केसीले आफ्नो २५औं सत्याग्रह अन्त्य गर्नुभएको हो