ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४०७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७४, सिसिटिभिमार्फत १६, रातोबत्तीमा ४ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ७५, हर्न निषेधमा ३, लेन क्रसमा ३ अवस्था ठिक नभएको